Submitted on: Fri, 07/18/2025 - 18:15
भूमी समस्या समाधान आयोग जिल्ला समिती सुर्खेतद्वारा तयार गरिएका जग्गाधनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रम २०८२ श्रावण ०२ गते नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको अध्यक्षता,
Submitted on: Fri, 07/11/2025 - 19:46
लेकवेशी नगरपालिकाको १७ औं नगर अधिवेशन २०८२ आषाढ २७ गते सम्पन्न भएको छ । अधिवेशनको तेश्रो बैठकले आर्थिक ऐन २०८२ , तथा आ.व २०८२/०८३ को वार्षिक बजेटलाई पारित गरेको छ । साथै, नगरपालिका अन्तरगतका कार्यालयहरुलाई एकिकृत हाँजिरी प्रणालीमा जोड्ने निर्णय समेत भएको छ ।