Submitted on: Mon, 04/28/2025 - 13:19
२०८१ बैशाख १५ गते Nepal Gojuriyo Association बाट First South Asian Karate championship-2025 , Jharkhand(Apr18,19,20 ) मा सहभागी भै ४ स्वर्ण पदक, २ काश्य र २ रजत पदक प्राप्त गरी नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यू, उप-प्रमुख श्री विमला खड्लुक ज्यू, र प्रमुख प्रशासकीय अधिकृत श्री पहलमान अधिका
Submitted on: Sun, 04/27/2025 - 16:04
पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको बैठक २०८२ बैशाख १४ गते लेकवेशी नगरपालिकामा सम्पन्न भएको छ । Care Nepal का प्रतिनिधिहरु, जन प्रतिनिधिज्यूहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
कार्यक्रममा पालिकामा पोषण र खाद्य सुरक्षाका सम्बन्धमा भएको प्रगती समिक्षा समेत भएको छ ।
Submitted on: Sun, 04/27/2025 - 14:35