Submitted on: Sun, 06/22/2025 - 19:00
लेकवेशी नगरपालिकाले लिएको "लेक र वेशीको संगमको आधार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगार सहितको पूर्वाधार" भन्ने दीर्घकालिन परिकल्पना कार्यान्वयन गर्न लेकवेशी नगरपालिकाको मार्गचित्रको रूपमा प्रस्तुत नीति तथा कार्यक्रममा निम्न विषयलाई जोड दिइएको छ ।
Submitted on: Fri, 06/20/2025 - 16:15
२०८२ आषाढ ०६ गते लेकवेशी नगरपालिकामा सहकारीमा सुशासन प्रवर्धान विषयक १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लिमिटेड,सुर्खेतको आयोजना र लेकवेशी नगरपालिकाको आर्थिक तथा ब्यवस्थापन सहयोगमा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीमा सु-शासन प्रवर्धनका उपायहरु ,हाल देखिएका समस्या,ब
Submitted on: Fri, 06/20/2025 - 14:10
प्रस्तुत विषयमा यस लेकवेशी नगरपालिकाको आगामी आ.ब.