Submitted on: Mon, 04/12/2021 - 19:48
मिति २०७७ चैत्र ३० मा लेकवेशी नगरपालिकामा संचालन भईरहेको बहुक्षेत्रीय पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रमको दोश्रो सत्र समाप्त भई तेश्रो सत्र सुरु भएको छ । उक्त समापन तथा उदघाटन कार्यक्रममा सभाध्यक्ष गगन सिं सुनारले स्वास्थ्यकर्मी हरुलाई आफुले सिकेका सीपहरुलाई ब्यवहारिक बनाउनु जरुरी भएको कुरामा जो
Submitted on: Mon, 04/12/2021 - 19:47
आज मिति २०७७ चैत्र ३० गते लेकवेशी नगरपालिका सभाहलमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुका( विधायन समिति, सामाजिक विकास समिति) लागी स्वास्थ्य तथा सरसफाई नीति र ऐन निर्माण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्यका लागी सबल प्रणाली(SSBH) परियोजना का तर्फबाट केशर अवस्तीले स्वास्थ्य संवध्द ऐन ब
Submitted on: Mon, 04/12/2021 - 11:49
Submitted on: Sun, 04/11/2021 - 17:25
लेकवेशी नगरपालिकाको आयोजना र प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रम, प्रदेश सुशासन केन्द्रको समन्वयमा २०७७ चैत्र २६ देखी संचालन भएको उक्त कार्यक्रममा संस्थागत स्वमुल्यांकन विज्ञ कमल राज रेग्मीले जनप्रतिनिधि, विषयगत शाखा प्रमुखहरुलाई यसको महत्वका बारेमा प्रष्ट पार्नुका साथै यसका विभिन्न सूचक र
Submitted on: Wed, 04/07/2021 - 17:08
लेकवेशी नगरपालिकामा मिति २०७७ चैत्र १५ गते जन प्रतिनिधि, विषयगत शाखा प्रमुखहरु र वडा सचिवहरुका लागी १ दिने बहुक्षेत्रीय पोषण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेश योजना आयोग सदस्य श्री योगेन्द्र शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रमको महत्वका बारेमा प
Pages