Submitted on: Fri, 03/03/2023 - 20:09
मिति २०७९ फाल्गुण १९ गते लेकवेशी नगरपालिकामा साताब्यापी ११३ औं नारी दिवसको अवसरमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण शिविर संचालन गरिएको छ । लेकवेशी नगरपालिका महिला वालबालिका तथा जेष्ठनागरिक शाखा, नगर स्वास्थ्य शाखा र अपाङ्ग बालअस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपा को आयोजना , अपाङ्ग सशक्तीकरण केन्
Submitted on: Wed, 03/01/2023 - 15:05
२०७९ फाल्गुण १७ गते लेकवेशी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम सम्पन्न भएको छ ।निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री दिपकध्वज हमालको अध्यक्षता, नगर प्रमुख श्री उमेश कुमार पौडेलको विशेष आतिथ्यता र र उप-प्रमुख श्री विमला खड्लुकको आतिथ्यता र जन प्रति
Submitted on: Tue, 02/28/2023 - 16:22