FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रमको अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम सम्पन्न

२०७९ फाल्गुण १७ गते लेकवेशी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको अभिमुखीकरण  तथा सूचना प्रवाह कार्यक्रम सम्पन्न भएको छ ।निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री दिपकध्वज हमालको अध्यक्षता, नगर प्रमुख श्री उमेश कुमार पौडेलको विशेष आतिथ्यता र  र उप-प्रमुख श्री विमला खड्लुकको आतिथ्यता र  जन प्रतिनिधि र  शाखा प्रमुख हरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा  कार्यक्रमको कार्यक्षेत्र, रोजगारीका लागि आवेदन दिने प्रक्रिया,  हाल सम्मको प्रगति  र  कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका जटिलताका बारेमा समेत छलफल भएको थियो । 

आर्थिक वर्ष: