FAQs Complain Problems

सूचना तथा समाचार

बोलपत्र आव्हान सम्बन्धि सूचना

नदिजन्री पदार्थ उत्खनन गरि  बिक्री वितरण तथा ....

लेकवेशी नगरपालिकामा ब्युटि पार्लर सम्बन्धी ३ महिने बेशिक कोर्ष तालिम सम्पन्न

लेकवेशी नगरपालिकामा ब्युटि पार्लर सम्बन्धी ३ महिने बेशिक कोर्ष तालिम सम्पन्न भएको छ । लेकवेशी नगरपालिकाको आर्थिक सहयोग र निकिता ब्युटिपार्लर तथा ट्रेनिङ सेन्टरको सहजिकरणमा सम्पन्न उक्त तालिममा ९ जना सहभागी रहेका थिए । मिति २०७६/०५/२६ गते लेकवेशी नगर प्रमुखको अध्यक्षतामा प्रमाणपत्र वितरण कार्यक्रम

युवा तथा बालवालिकाहरुका लगी ICT सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लेकवेशी  नगरपालिका क्षेत्रमा रहेका युवायुवतीहरुका लागि एक दिने साझा सभा एप र सूचना प्रविधि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुन्दर नेपाल संस्था अन्तर्गत पारस्परिक जवाफदेहिता परियोजनाको आयोजना तथा भेरीगंगा नगरपालिकाको समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

लेकवेशी नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

लेकवेशी नगरपालिकाको आयोजना  र असलशासन क्लव वीरेन्द्रनगरको समन्वयमा मिति २०७६/०३/२९ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका जन प्रतिनिधि,नागरिक तथा सरोकारवालाहरुको उपस्थिति मा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख, नगर उप-प्रमुख , प्रमुख प्रशासकिय अधिकृत तथा विभिन्न शाखा प्रमुखह

लेकवेशी नगरपालिकाको पाँचौ नगरसभा सुरु ।

२०७६ आषाढ १० गते देखी लेकवेशी नगरपालिकाको पाँचौ नगरसभा सुरु भएको छ। लेकवेशी नगरपालिका नगरप्रमुख को सभाध्यक्षतामा सुरुभएको कार्यक्रममा लेकवेशी नगरपालिका नगर-उप प्रमुखले आ.व २०७६ को वार्षिक बजेट,निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

Pages