FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

लैङ्गिक हिंसा विरुद्धको अभियान २०८१

नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख १६ दिन सम्म सामाजिक सचेतना सहित लैङ्गिक हिंसा विरुद्धको अभियान संचालन गर्न संघ, प्रदेश तथा स्थानीय सरकार लगायत सरोकारवाला निकायहरु सबैले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला लैङ्गिक हिंसा विरुद्धको अभियान दिवसको रुपमा मनाउने सन्दर्भमा यस वर्ष “हामी सबैको प्र

हुलाक कार्यालय (लेकवेशी)को उद्घाटन सम्पन्न

लेकवेशी नगरपालिकामा मिति २०८१ मंसिर १४ गते हुलाक कार्यालय (लेकवेशी)को उद्घाटन सम्पन्न भएको छ । निमित्त हुलाक निर्देशक श्री सुनिता कुमारी खत्री ज्यूको आतिथ्यता, नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यूको प्रमुख आतिथ्यता, नगर उप-प्रमुख श्री विमला खड्लुक ज्यूको विशेष आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत श्

पालिका स्तरिय खोप समनवय समितिलाई १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

मंसिर १३ देखि १७ सम्म ५ देखि ११ वर्ष सम्मका बालबालिकाहरुलाई कोभिड - १९ फाईजर बुस्टर मात्राको अभियान संचालन हुन गईरहेकोमा Epic नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा पालिका स्तरिय खोप समन्वय समितिलाई १ दिने अभिमुखिकरण कार्यक्रम २०८१/०८/१२ गते सम्पन्न भएको छ । नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यूको अध

Pages