Submitted on: Fri, 11/25/2022 - 14:45
मिति २०७९ मंसिर ०९ गते देखि लेकवेशी नगरपालिकामा लैंङ्गिक हिंसा विरुद्धको अभियान अन्तराष्ट्रिय नारा : ' Unite: Activism to end violence against women & Girls', र राष्ट्रिय नारा 'सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुध्दको अभियान' सहित सुरु भएको छ । नगर उप-प्रमुख श्री विमला खड्लुकको