FAQs Complain Problems

Revenue/ Foreign Aid

निजी स्वास्थ्य संस्था र  स्थानीय तह समन्वय बैठक सम्पन्न

२०८१ आषाढ  १२ गते लेकवेशी नगरपालिका सभाहलमा निजी स्वास्थ्य संस्था र  स्थानीय तह समन्वय बैठक सम्पन्न भएको छ ।  USAID ASRH परियोजनाको आयोजनामा सम्पन्न बैठकमा  स्वास्थ्य क्षेत्रमा काम गर्ने  नीजी संस्थाका प्रतिनिधिहरु समेत उपस्थित हुनु हुन्थ्यो ।  कार्यक्रममा निजी स्वास्थ्य संस्थाहरुको सेवाको तथ्यांङ्क राष्ट्रिय प्रणाली (DHIS2) मा समावेश गर्न सहजिकरण गर्ने, निजी स्वास्थ्य संस्थाबाट निष्काषित फोहोर ब्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको छ ।

आर्थिक वर्ष: