FAQs Complain Problems

७८/७९

लेकवेशी नगरपालिकामा सामाजिक जवाफदेहिताको अभ्यास, प्रयास र प्रवर्द्धनमा पालिकाको भुमिका विषयक अन्तरक्रिया गोष्ठी सम्पन्न

लेकवेशी नगरपालिकामा सामाजिक जवाफदेहिताको अभ्यास, प्रयास र प्रवर्द्धनमा पालिकाको भुमिका विषयक अन्तरक्रिया गोष्ठी मिति २०७९ जेष्ठ १२ गते सम्पन्न भएको छ ।

लेकवेशी नगरपालिकाका नव निर्वाचित जन-प्रतिनिधिहरुको सपथ ग्रहण

लेकवेशी नगरपालिकाका नव निर्वाचित जन-प्रतिनिधिहरुले मिति २०७९ जेष्ठ ८ गतेका दिन नगर प्रमुख श्री उमेश कुमार पौडेल समक्ष सपथ ग्रहण गर्नु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले लेकवेशी नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधिहरुलाई प्रमाण- पत्र प्रदान गरेको छ

निर्वाचन अधिकृतको कार्यालयले लेकवेशी नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधिहरुलाई प्रमाण- पत्र प्रदान गरेको छ निर्वाचन अधिकृत श्री दिपेन्द्रनाथ योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिकृत योगीले सम्पूर्ण जन प्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो।

Pages