FAQs Complain Problems

७८/७९

श्री वडा कार्यालयहरु सबै

लेकवेशी नगरपालिकामा लैंगिक हिंसा विरुध्दको १६ दिने अभियान सुरु:

 

प्रत्येक वर्षको November25 देखी December १० सम्म चल्ने लैंगिक हिंसा विरुध्दको अभियान आज २०७८ मंसिर ९ गते देखी सुरु भएको छ । "घरै बाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं " नाराका साथ यस वर्षको लंगिक हिंसा विरुध्दको अभियान मंसिर २४ गते सम्म चल्ने छ ।

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान मनाउने सम्बन्धमा ।

श्री वडा कार्यालय सबै,

श्री प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुर,

श्री स्वास्थ्य चौकी सबै,

लेकवेशी नगरपालिका, सुर्खेत ।

कोभिड-१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरणका लागि निवेदन संकलन गर्ने सम्बन्धमा ।

आ.व २०७८/७९ तेश्रो चौमासिक भत्ता लाभग्राही विवरण

दस्तावेज: 

Pages