FAQs Complain Problems

लेकवेशी नगरपालिकामा लैंगिक हिंसा विरुध्दको १६ दिने अभियान सुरु:

 

प्रत्येक वर्षको November25 देखी December १० सम्म चल्ने लैंगिक हिंसा विरुध्दको अभियान आज २०७८ मंसिर ९ गते देखी सुरु भएको छ । "घरै बाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं " नाराका साथ यस वर्षको लंगिक हिंसा विरुध्दको अभियान मंसिर २४ गते सम्म चल्ने छ ।

आर्थिक वर्ष: