FAQs Complain Problems

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान मनाउने सम्बन्धमा ।

श्री वडा कार्यालय सबै,

श्री प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुर,

श्री स्वास्थ्य चौकी सबै,

लेकवेशी नगरपालिका, सुर्खेत ।

प्रस्तुत विषयमा जिल्ला समन्वय समितिको कार्यालय सुर्खेतको च.नं. १७०, मिति २०७८/०८/०१ को प्राप्त पत्रानुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको च.नं. ३९, मिति २०७८/०७/२५ गतेको लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान मनाउने सम्बन्धी पत्रको छायाँप्रति यसैसाथ संलग्न राखि पठाइएको छ । सोही बमोजिम आवश्यक व्यवस्था गरी कार्यक्रम मनाउन हुन अनुरोध छ ।

आर्थिक वर्ष:

Word File: