Submitted on: Wed, 06/26/2024 - 16:23
२०८१ आषाढ १२ गते लेकवेशी नगरपालिका सभाहलमा निजी स्वास्थ्य संस्था र स्थानीय तह समन्वय बैठक सम्पन्न भएको छ । USAID ASRH परियोजनाको आयोजनामा सम्पन्न बैठकमा स्वास्थ्य क्षेत्रमा काम गर्ने नीजी संस्थाका प्रतिनिधिहरु समेत उपस्थित हुनु हुन्थ्यो । कार्यक्रममा निजी स्वास्थ्य संस्थाहरुको सेवाको तथ्यां
Submitted on: Wed, 06/26/2024 - 14:02
सामाजिक सुरक्षा तगा संरक्षण भत्ता वापत चौथो किस्ताा (जेष्ठ नागरिक भत्ता (दलित ६० बर्ष माथि र -जेष्ठ नागरिक ६८ बर्ष बाहेक) अन्य लाभग्राहिहरको रकम भुक्तानी विवरण ।
जम्मा लाभ्रगाही संख्याः १३७१ जना
भुक्तानी भएको लाभग्राही संख्याः१३७१
Submitted on: Wed, 06/26/2024 - 12:59
Submitted on: Mon, 06/24/2024 - 17:30
लेकवेशी नगरपालिकाको आ.व २०८१/८२ को वार्षिक बजेट नगर उप-प्रमुख श्री विमला खड्लुक ज्यूले २०८१ आषाढ १० गते नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यूको आतिथ्यतामा बसेको बैठकमा पेश गर्नु भएको छ ।
संक्षिप्त विवरण:
Submitted on: Sun, 06/23/2024 - 17:37
लेकवेशी नगरपालिकाको आ.व २०८१/०८२को वार्षिक निती तथा कार्यक्रम २०८१ आषाढ ०९ गते लेकवेशी नगरपालिका सभाहलमा नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको अध्यक्षतामा बसेको १५ औं नगरसभाले स्वीकृत गरेको छ । नीतिमा शिक्षामा सुधार, सु-शासनमा जोड , कर्मचारी क्षमता अभिबृध्दि, प्रभावकारी सेवा प्रवाह, वातावरण