FAQs Complain Problems

Flash News

Revenue/ Foreign Aid

किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना ( USAID Adolescent Reproductive Health Project) मार्फत संचालन भै रहेका परियोजनाका विभिन्न क्रियाकलापहरुको स्थलगत अनुगमन तथा पालिकास्तरीय समिक्षा सम्पन्न

USAID को आर्थिक सहयोग तथा CARE Nepal को नेतृत्व साथै AYON Nepal ,CRS company,JHPIEGO र समाज जागरण केन्द्र (स्याक) नेपालको साझेदारी तथा लेकवेशी नगरपालिकाको समन्वयमा संचालित किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना ( USAID Adolescent Reproductive Health Project) मार्फत संचालन भै रहेका परियोजनाका विभिन्न क्रियाकलापहरुको स्थलगत अनुगमन तथा पालिकास्तरीय समिक्षा २०८१ कार्तिक ०९ गते लेकवेशी नगरपालिका मा सम्पन्न भएको छ ।  परियोजनाको प्रभावकारीता अध्ययनका लागि जिल्ला समन्वय प्रमुख श्री गंगाराम सुनार ज्यू, नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यू, उप-प्रमुख श्री विमला खड्लुक ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यू,  नगर स्वास्थ्य शाखा  प्रतिनिधि ज्यूहरु  र ARH का प्रतिनिधि ज्यूहरुले संयुक्तरुपमा अनुगमन गर्नुभएको हो ।

आर्थिक वर्ष: