FAQs Complain Problems

Revenue/ Foreign Aid

हार्दिक अपिल

हार्दिक अपिल

 

विश्वव्यापी रुपमा फैलिएको COVID-19 संक्रमणको अवस्थामा यस लेकवेशी नगरपालिका अन्तर्गतका दश वटै वडाका निर्वाचित जनप्रतिनिधिहरु, राजनीतिकदलका व्यक्तित्वहरु तथा सम्पूर्ण वडा बासीलाई Lock Down को अवधि भर घर मै बसी समय समयमा साबुन पानीले हाल धुने, माक्स लगाउने, धेरै भीडभाड हुने कुनै कार्यक्रम नगर्ने तथा आफ्नो गाँउ ठाँउमा बाहिरबाट आएका मानिसहरुलाई नगरपालिकाले निर्माण गरेको क्वारेन्टिन (Quarantine) मा बस्न जानका लागि अनुरोध गर्ने लगायतका काम गरी रोग फैलिन नदिन यस नगरपालिकालाई सहयोग गर्नहुन सबैमा हार्दिक अपिल गर्दछु ।

 

 

 

गगनसिँह सुनार

                                                           नगर प्रमुख

आर्थिक वर्ष: