FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

स्थानीयतहमा रहेका श्रोत तथा खुला क्षेत्र तथ्यांक संकलन तथा नक्सांकन कार्यक्रम सम्पन्न

नेपाल रेडक्रस सोसाईटी, सुर्खेत द्वारा आयोजित स्थानीयतहमा रहेका श्रोत तथा  खुला क्षेत्र तथ्यांक संकलन तथा नक्सांकन कार्यक्रम २०७८ श्रावण २७ गते सम्पन्न भएको छ । विपद का लागी पुर्व तयारी कार्यक्रम अन्तरगत स्थानीय स्वयंसेवक लाई परिचालन गरि स्थानिय तहमा रहेका श्रोत साधनको पहिचान गर्ने उदेश्यका लागी स

लेकवेशी नगरपालिकाको  ९औं नगरसभा सम्पन्न

लेकवेशी नगरपालिकाको ९ औ नगरसभा सम्पन्न

२०७८ आषाढ १० देखी सुरु भएको ९ औं नगरसभा आज मिति २०७८ आषाढ २७ गते सम्पन्न भएको छ ।

नगर-प्रमुख गगन सिं सुनारको सभाध्यक्षतामा बसेको बैठकले आज:

• नगर-उप प्रमुखले पेश गरेको आ व २०७८/७९ को बजेटलाई सर्वसम्मत पारित गर्यो ।

Pages