FAQs Complain Problems

सूचना तथा समाचार

किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना ( USAID Adolescent Reproductive Health Project) मार्फत संचालन भै रहेका परियोजनाका विभिन्न क्रियाकलापहरुको स्थलगत अनुगमन तथा पालिकास्तरीय समिक्षा सम्पन्न

USAID को आर्थिक सहयोग तथा CARE Nepal को नेतृत्व साथै AYON Nepal ,CRS company,JHPIEGO र समाज जागरण केन्द्र (स्याक) नेपालको साझेदारी तथा लेकवेशी नगरपालिकाको समन्वयमा संचालित किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना ( USAID Adolescent Reproductive Health Project) मार्फत संचालन भै रहेका परियोजनाका विभिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको आयोजनामा २०८१ कार्तिक ०८ गते लेकवेशी नगरपालिकामा "भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको आयोजनामा २०८१ कार्तिक ०८ गते लेकवेशी नगरपालिकामा "भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतका प्रमुख श्री रामकृष्ण पुडासैनी ज्यूको अध्यक्षता,

लेकवेशी नगरपालिका  र  राष्ट्रिय कृषक  समूह महासंघ विच भएको सम्झौता अनुसार वर्गीकरण सहितको  किसान परिचयपत्र वितरण  गरिएको र सोको  अनुगमन र  समिक्षा कार्यक्रम सम्पन्न भएको छ

लेकवेशी नगरपालिका  र  राष्ट्रिय कृषक  समूह महासंघ विच भएको सम्झौता अनुसार वर्गीकरण सहितको  किसान परिचयपत्र वितरण  गरिएको र सोको  अनुगमन र  समिक्षा कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख ज्यू, नगर उप-प्रमुख ज्यू , प्रमुख प्रशासकीय अधिकृत ज्यू तथा VSOको प्रतिनिधि ज्यूहरु, राष्ट्रिय कृषक  समूह महासंघ

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को कार्यान्वयन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

Visible Impact नेपालको आयोजनामा २०८१ कार्तिक ०७ गते सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को कार्यान्वयन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सुरक्षित गर्भपत र सुरक्षित मातृत्वका क्षेत्रमा पालिकामा देखिएका समस्या तथा समाधानका लागि आवश्यक सहयोगका सम्बन्धमा समेत छलफल

वातावरण सुधार समाजको आयोजनामा किशोरकिशोरीहरुको लागि बालविवाह रोकथाम परियोजनाको शुरुवाती कार्यशाला बैठक सम्पन्न

वातावरण सुधार समाजको आयोजनामा किशोरकिशोरीहरुको लागि बालविवाह रोकथाम परियोजनाको शुरुवाती कार्यशाला बैठक २०८१ कार्तिक ०७ गते सम्पन्न भएको छ ।

परियोजनाले

स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा वालविवाह रोकथाम तथा वालमैत्री वातावरण सिर्जना गर्ने ।

नदीजन्य पदार्थको उत्खनन्, संकलन र विक्री वितरणका लागि प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सूचना

 

प्रस्तावको नाम - लेकवेशी नगरपालिका क्षेत्र भित्र बग्ने गमखोला, रातेखोला र भेरीनदी क्षेत्रको विभिन्न घाटबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) को दिगोरुपमा उत्खनन् तथा संकलन कार्य गर्नको लागि प्रारम्भिक वातावरणीय परीक्षणको प्रयोजनको लागि

Pages