FAQs Complain Problems

एकिकृत तथ्यांङ्क ब्यवस्थापन प्रणाली (IDMS) क्षमता अभिवृध्दि कार्यक्रम सम्पन्न

The Asia foundation को सहयोग तथा Open Knowledge Nepal को आयोजनामा २०७९ माघ २६ गते हुने एकिकृत तथ्यांङ्क ब्यवस्थापन प्रणाली (IDMS) क्षमता अभिवृध्दि कार्यक्रम सम्पन्न भएको छ ।नगर प्रमुख, उप प्रमुख , प्मुख प्रशासकीय अधिकृत र  शाखा प्रमुखहरुको उपस्थिति रहेको उक्त कार्य्रममा कसरी कार्यालायमा उत्पादन हुने तथ्यांकहरुलाई स्थानीय तहको योजना
तर्जुमा र विविध अध्ययन मा प्रयोग गर्न सकिन्छ  भनि छलफल हुनुका साथै, Open Data Nepal ले तयार गरेको प्रणालीको प्रयोग र पृष्ठपोषण समेत गरिएको थियो ।

आर्थिक वर्ष: