Submitted on: Fri, 10/25/2024 - 17:26
USAID को आर्थिक सहयोग तथा CARE Nepal को नेतृत्व साथै AYON Nepal ,CRS company,JHPIEGO र समाज जागरण केन्द्र (स्याक) नेपालको साझेदारी तथा लेकवेशी नगरपालिकाको समन्वयमा संचालित किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना ( USAID Adolescent Reproductive Health Project) मार्फत संचालन भै रहेका परियोजनाका विभिन
Submitted on: Thu, 10/24/2024 - 15:53
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको आयोजनामा २०८१ कार्तिक ०८ गते लेकवेशी नगरपालिकामा "भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतका प्रमुख श्री रामकृष्ण पुडासैनी ज्यूको अध्यक्षता,