Flash News
Revenue/ Foreign Aid
वडा स्तरीय RRT (Rapid Response Team ) द्रुत प्रतिकार्य टोली लाई २ दिने अभिमुखीकरण तालिम
२०८१ पौष १७ गते लेकवेशी नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा वडा स्तरीय RRT (Rapid Response Team ) द्रुत प्रतिकार्य टोली लाई ४ दिने अभिमुखीकरण तालिम
सम्पन्न भएको छ । २०८१ पौष ११-१२ र १६-१७ गते संचालन भएको तालिममा १३ वटै स्वास्थ्य संस्था प्रमुख, जन प्रतिनिधिज्यूहरु, शाखा प्रमुख ज्यूहरुको उपस्थिति रहेको थियो । द्रुत प्रतिकार्य टोलीले
आपतकालिन अवस्था र विपदको अवस्थामा स्वासथ्य उपचार , सहजीकरण लगायतको कार्य गर्दछ ।