FAQs Complain Problems

क्वारिनटिन निर्माण गरिएको बारे ।

 लेकवेशी नगरपालिकाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (Covid-19) रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका भर आदर्श मा.वि लेखफर्सामा पाँच, जिवन ज्योति मा.वि दशरतपुरमा आठ र  खाँड देवि मा.वि. चौरासेमा आठ गरी जम्मा एक्काइ बेडको क्वारेन्टिन निर्माण गरिएको छ भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्तिले अनिवार्य क्वारेन्टिनमा बसि सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ । 

सूचना प्रविधि शाखा

९८५८०७०२७७

९८५८०४४५६८

आर्थिक वर्ष: