FAQs Complain Problems

लेकबेशी नगरपालिकामा विश्व वाताबरण दिवस को अवसर मा वृक्षारोपण कार्यक्रम सम्पन्न

आज   दिन  यस लेकबेशी नगरपालिका मा वृक्षारोपण गरि  विश्व  वातारण दिवस भव्यताका साथ् मनाइयो  ,  सो अवसर मा नगर उप प्रमुख शान्ती कुमारी छन्तेल तथा कर्मचारी हरु ले श्री खण्ड, जामुन तथा अन्य बिरुवा हरु रोप्नु भएको थियो।

आर्थिक वर्ष: