FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

लेकवेशी नगरपालिकामा संस्थागत स्वमुल्यांकन अभिमुखीकरण कार्यक्रम सम्पन्न

लेकवेशी नगरपालिकाको आयोजना  र प्रदेश  तथा स्थानिय शासन सहयोग कार्यक्रम, प्रदेश सुशासन केन्द्रको समन्वयमा २०७७ चैत्र २६ देखी संचालन भएको उक्त कार्यक्रममा संस्थागत स्वमुल्यांकन विज्ञ कमल राज रेग्मीले जनप्रतिनिधि, विषयगत शाखा प्रमुखहरुलाई यसको  महत्वका बारेमा प्रष्ट पार्नुका साथै यसका विभिन्न सूचक र

लेकवेशी नगरपालिकामा बहुक्षेत्रीय पोषण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लेकवेशी नगरपालिकामा मिति २०७७ चैत्र १५ गते जन प्रतिनिधि, विषयगत शाखा प्रमुखहरु  र वडा सचिवहरुका लागी १ दिने बहुक्षेत्रीय पोषण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेश योजना आयोग सदस्य श्री योगेन्द्र शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रमको महत्वका बारेमा प

लेकवेशी नगरपालिकामा सार्वजनिक सेवाको गुणस्तरियताका लागी सार्वजनिक सुनुवाई सम्पन्न

मिति २०७७ चैत्र २३ गते लेकवेशी नगरपालिकामा सार्वजनिक सेवाको गुणस्तरियताका लागी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । लेकवेशी नगरपालिका, इन्सेक नेपाल, स्याक नेपाल, सुन्दर नेपाल सुर्खेत को आयोजना र गै स स महासंघ, लेकवेशी सुर्खेत , पिपुल्स एक्सेस नेपाल , सुर्खेत, मानव अधिकार तथा ग्रामिण विकास केन्द्र र

Ward offices

सुधारिएको चुल्होका लागी आवेदन दिने सम्बन्धमा

Pages