FAQs Complain Problems

सूचना तथा समाचार

लेकबेशी नगरपालिका को तेश्रो नगर सभा सम्पन्न

लेकबेशी  नगरपालिका को तेश्रो नगर सभा २०७५ साल आषाढ १४ गते सम्पन्न भएको छ।  नगरसभा बाट  आर्थिक वर्ष २०७५।७६ का नीति  तथा कार्यक्रम को लागि जम्मा रु. ३८ करोड ५९ लाख ७१ हजार बिनियोजन गरिएको छ , जस मध्ये :

चालु तर्फ रु. २२ करोड ७६ लाख ३७ हजार ५ सय 

Pages