Flash News
Revenue/ Foreign Aid
चौपाया सम्बन्धी सिफारिस
लाग्ने समय: 
२ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
प्रति चौपाया रू.२५/-
आवश्यक कागजातहरु: 
- कारण सहित निवेदन पेश
- चौपाया लिइ जाने ठाउँको स्वीकृत पत्र
- लिने दिने दुवैको सनाखत गर्नुपर्ने
- पशु प्राविधिकबाट प्रमाणित चौपायाको स्वास्थ्य परीक्षण प्रतिवेदन
- चौपाया पालन गर्नेको हकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा
प्रक्रिया: 
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- पशु स्वास्थ्य परीक्षण गर्ने
- निवेदकलाई सिफारिस उपलब्ध गराउने
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        