FAQs Complain Problems

Revenue/ Foreign Aid

विपन्न छात्रवृत्ति/ छात्रवृत्ति सिफारिस

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन
  • जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी
  • सम्बन्धित विद्यालयको सिफारिस
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

निवेदकलाई सिफारिस उपलब्ध गराउने