FAQs Complain Problems

Revenue/ Foreign Aid

साताब्यापी ११३ औं नारी दिवसको अवसरमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण शिविर संचालन

मिति २०७९ फाल्गुण १९ गते लेकवेशी नगरपालिकामा साताब्यापी ११३ औं नारी दिवसको अवसरमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण शिविर संचालन गरिएको छ । लेकवेशी नगरपालिका महिला वालबालिका तथा जेष्ठनागरिक शाखा, नगर स्वास्थ्य शाखा र अपाङ्ग बालअस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपा को आयोजना , अपाङ्ग सशक्तीकरण केन्द्र,सुर्खेत, सामुदायिक अपाङ्गता विकास संस्था लेकवेशीको समन्वयमा स्वास्थ्यचौकी कल्याणको कार्यालयमा सम्पन्न कार्यक्रममा ५५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ, साथै उक्त अवसरमा १ जनालाई ह्वीलचेयर , ३ जनालाई बैशाखी र १ जना लाई वाकर(Walker) हस्तान्तरण गरिएको छ , साथै शिविरले ९ जना अपाङ्गहरुलाई शल्यक्रियाको लागि referral साथै शल्यक्रिया मिति समेत तोकिएको छ ।

आर्थिक वर्ष: