FAQs Complain Problems

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहीकरण रणनीति सम्बन्धि कार्यशाला गोष्ठी २०७९

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहीकरण रणनीति सम्बन्धि कार्यशाला गोष्ठी २०७९

लेकवेशी नगरपालिकाको आयोजना र प्रदेश सु-शासन केन्द्र, कर्णाली प्रदेशको समन्वयमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहीकरण रणनीति सम्बन्धि कार्यशाला गोष्ठी २०७९ माघ २२ गते देखि नगर प्रमुख उमेश कुमार पौडेलको अध्यक्षता, उप-प्रमुख विमला खड्लकु को विशेष आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री महेन्द्र जङ्ग शाहीको अतिथ्यता सुरु भएको दुई दिने गोष्ठीमा जन प्रतिनिधि र शाखा प्रमुखहरुको उपस्थिति रहने छ ।

आर्थिक वर्ष: