FAQs Complain Problems

लेकवेशी नगरपालिकामा संविधान दिवस मनाईंदै

लेकवेशी नगरपालिकामा मिति २०७९ आश्विन ०२ गते नगरपालिकाको प्राङ्गणमा दिप प्रज्वलन गरि  ७ औं संविधान दिवस मनाईएको छ । नगर प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत , कर्मचारीहरु लगायतको उपस्थितिमा भएको कार्यक्रममा प्रमुख श्री उमेश कुमार पौडेलले संविधान दिवस मनाउनुको औचित्य माथि प्रकाश पार्दै, संविधानले आम नागरिक र  स्थानीय सरकारलाई दिएका अधिकार सरहानीय रहेको र  संविधानको औचित्य माथि बेला बेला प्रश्न उठिरहेको बेला यसको संरक्षणको जिम्मेवारी जन प्रतिनिधि र कर्मचारीहरु सबैमा उत्तिकै रहेको मन्तब्य ब्यक्त गर्नु भयो ।

आर्थिक वर्ष: