FAQs Complain Problems

११ औं नगरसभा सुरु

लेकवेशी नगरपालिकाको ११ औं नगरसभा आज मिति २०७९ आषाढ १० गते देखि सुरु भएको छ ।
नगर प्रमुख श्री उमेशकुमार  पौडेलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उप-प्रमुख श्री विमला खड्लुकले आ.व
२०७९/८० को वार्षिक नीति तथा कार्यक्रमहरु पेश गर्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख तथा उप-प्रमुखले COVID-19 बाट ज्यान गुमाएका हरुलाई समवेदना पनि ब्यक्त गर्नु भएको 
थियो ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: