FAQs Complain Problems

Flash News

Revenue/ Foreign Aid

स्थानीय तह सँग योजना तर्जुमा सम्बन्धि समन्वयात्मक बैठक सम्पन्न

लेकवेशी नगरपालिकामा मिति २०७९ जेष्ठ ३१ गते अपाङ्ग सशक्तीकरण केन्द्र , सुर्खेतको आयोजनामा लेकवेशी नगरपालिकाका कार्यपालिका
सदस्य, शिक्षा, स्वास्थ्य, सामाजिक विकास शाखा प्रमुखहरु सँग परियोजनाको जानकारी, आगामी योजना तथा अपाँगता भएका नागरिकहरुको लागि गर्नु पर्ने कार्यहरुको विषयमा “स्थानीय तह संग योजना तर्जुमा कार्यशाला तथा समन्वयात्मक समिक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिका अन्तरगतका अपाङ्गता भएका वालवालिका तथा अन्य नागरिकहरुलाई योजना तर्जुमा गर्दा प्राथमिकतामा राखिनु पर्ने बारेमा छलफल भएको थियो ।

आर्थिक वर्ष: