FAQs Complain Problems

लेकवेशी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना

मिति २०७९ बैशाख ०८ गते लेकवेशी नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचन, २०७९, निर्वाचन अधिकृतको कार्यालयको स्थापना भएको छ । प्रदेश निर्वाचन कार्यालय, कर्णाली प्रदेशबाट खटिई आउनुभएका निर्वाचन अधिकृत श्री दिपेन्द्रनाथ योगी, नगर प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकाय प्रतिनिधि, जनप्रतिनिधिको उपस्थितिमा कार्यालय स्थापना भएको छ ।

आर्थिक वर्ष: