FAQs Complain Problems

Revenue/ Foreign Aid

अपाङ्ग महासंघको १ दिवसीय कार्यशाला सम्पन्न

अपाङ्ग महासंघको १ दिवसीय कार्यशाला सम्पन्न

 

राष्ट्रिय अपाङ्ग महासंघ "हामीलाई पनि समावेश गर " परियोजना को आयोजना र लेकवेशी नगरपालिकाको समन्वयमा परियोजना अभिमुखीकरण तथा पहुँचयुक्तता परिक्षण सम्बन्धि एक दिवसीय कार्यक्रम आज मिति २०७८ मंसीर २७ गते सम्पन्न भएको छ । लेकवेशी नगरपालिका नगर - उपप्रमुख तथा अपाङ्ग समन्वय समिति अध्यक्ष श्री शान्ती कुमारी छन्तेल को सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत,शाखा प्रमुखहरुका साथै अपाङ्गता भएका ब्यक्तीहरु साथै वडाका जन प्रतिनिधिहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा कसरी सबैका लागी पहुँचयुक्त पुर्वाधारहरु तयार गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

आर्थिक वर्ष: