FAQs Complain Problems

नगर स्वास्थ्यशाखा बाट COVID-19 विरुद्धको खोप अभियान अभिमुखीकरण कार्यक्रम ंचालन

लेकवेशी नगरपालिका नगर स्वास्थ्य शाखाले २०७७/११/१९ गते जनप्रतिनिधिहरुका लागी COVID-19 विरुद्धको खोप सम्बन्धि अभिमुखीकरण  कार्यक्रम संचालन गरेको छ । मिति २०७७/११/२३-२५ गते संचालन गर्न लागिएको ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने कार्यक्रमका लागी पूर्व तयारीका रुपमा संचालित उक्त कार्यक्रममा खोपको प्रभावकारिता, सम्भावित जोखिम तथा जोखिमका सम्बनधमा स्वास्थ्य शाखाको तयारीका बारेमा COVID-19 फोकल पर्सन  महेश गिरीले जानकारी दिनुभएको थियो ।

आर्थिक वर्ष: