FAQs Complain Problems

Revenue/ Foreign Aid

लेकवेशी नगरपालिका जनप्रतिनिधि हरुलाइ स्वास्थ्य सम्वन्धी एक दिने अभिमुखीकरण तालिम

लेकवेशी नगरपालिका नगर स्वास्थ्य शाखाले लेकवेशी नगरपालिका जनप्रतिनिधिहरुको लागी एक दिने अभिमुखीकरण तालिम संचालन गर्यो जसमा लेकवेशी नगरपालिका नगर प्रमुख उप प्रमुख तथा अन्य जन प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा नसर्ने रोगहरु , त्यसका कारणहरु ,रोकथामका उपायहरु तथा रोकथामका लागी सरोकारवाला हरुको भुमिकाको बारेमा छलफल गरिएको थियो ।

आर्थिक वर्ष: