Flash News
Revenue/ Foreign Aid
निशुल्क प्रजनन रुग्णता स्वास्थ्य सेवा (HPV DNA विधीबाट) पाठेघरको मुखको क्यान्सर स्किनिङ्ग क्याम्प सम्पन
लेकवेशी नगरपालिका अन्तर्गतका तीनवटा स्वास्थ्य चौकीहरुमा HPV DNA SCREENING शिविर सन्चालन गर्दा ७६४ जना महिलाहरु सेवाबाट लाभान्वित हुनुभएको छ । यस शिविर सन्चालनमा सहयोग गर्नुहुने जनप्रतिनिधि ज्युहरु, कार्यलय प्रमुख, जनस्वास्थ्य सेवा कार्यलयको टिम , प्रदेश जनस्वास्थ्य प्रयोगशालाको टिम, स्वास्थ्य शाखा, प्राविधिक टिम साथै यस कार्यक्रमा सहयोग गर्नुहुने सम्पुर्ण स्वास्थ्यकर्मी टिमलाई धेरै धेरै धन्यवाद बेक्त गर्दछौ ।








