FAQs Complain Problems

Revenue/ Foreign Aid

भूमी समस्या समाधान आयोग जिल्ला समिती सुर्खेतद्वारा तयार गरिएका जग्गाधनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रम २०८२ श्रावण ०२ गते सम्पन्न

भूमी समस्या समाधान आयोग जिल्ला समिती सुर्खेतद्वारा तयार गरिएका जग्गाधनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रम २०८२ श्रावण ०२ गते नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको अध्यक्षता,
पूर्व गृहमन्त्री माननीय श्री पूर्ण बहादुर खड्का ज्यूको प्रमुख आतिथ्यता, नगर उप-प्रमुख श्री विमला खड्लुक ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री महेन्द्र कुमार शर्मा ज्यू, जग्गा सम्बन्धि समस्या समाधान आयोगका प्रतिनिधि ज्यूहरु समेतको उपस्थितिमा शुभारम्भ भै लेकबेशी नगरपालिका वडा न ४ अन्तर्गतका २१ जना लाभग्राहीहरुलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराईएको छ । बाँकी लाभग्राही हरुलाई समेत यसपछि जग्गाधनी दर्ता पुर्जा वितरण गरिने क्रम जारी रहने छ ।

आर्थिक वर्ष:

//