Flash News
Revenue/ Foreign Aid
लेकवेशी नगरपालिकाको १७ औं नगर अधिवेशन २०८२ आषाढ २७ गते सम्पन्न भएको छ
लेकवेशी नगरपालिकाको १७ औं नगर अधिवेशन २०८२ आषाढ २७ गते सम्पन्न भएको छ । अधिवेशनको तेश्रो बैठकले आर्थिक ऐन २०८२ , तथा आ.व २०८२/०८३ को वार्षिक बजेटलाई पारित गरेको छ । साथै, नगरपालिका अन्तरगतका कार्यालयहरुलाई एकिकृत हाँजिरी प्रणालीमा जोड्ने निर्णय समेत भएको छ ।