Flash News
Revenue/ Foreign Aid
सहकारीमा सुशासन प्रवर्धान विषयक १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८२ आषाढ ०६ गते लेकवेशी नगरपालिकामा सहकारीमा सुशासन प्रवर्धान विषयक १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लिमिटेड,सुर्खेतको आयोजना र लेकवेशी नगरपालिकाको आर्थिक तथा ब्यवस्थापन सहयोगमा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीमा सु-शासन प्रवर्धनका उपायहरु ,हाल देखिएका समस्या,ब्यवस्थापन सम्बन्धि समस्या र समाधानका उपायहरुका बारेमा छलफल भएको छ ।