FAQs Complain Problems

Revenue/ Foreign Aid

सेवा प्रभावित हुने सम्बन्धी सूचना !

प्रस्तुत विषयमा यस लेकवेशी नगरपालिकाको आगामी आ.ब. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा कार्यका लागि नगर सभाको १७ औं अधिवेशन बैठक यहि मिति २०८२/०३/०८ र १० गते बस्ने कार्यक्रम तय भएकोले मिति २०८२/०३/०६ देखि १० गते सम्म अत्यावश्यक बाहेकका कार्यालयबाट हुने सेवा प्रवाह बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीहरूमा पर्न गएको असुविधा प्रति कार्यालय क्षमाप्रार्थी छ ।

आर्थिक वर्ष: