Flash News
Revenue/ Foreign Aid
लेकवेशी नगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई २०८१ फाल्गुण २८ मा सम्पन्न
लेकवेशी नगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई २०८१ फाल्गुण २८ लेकवेशी-०९ वडा कार्यालय प्राङ्गणमा
सम्पन्न भएको छ । जन प्रतिनिधि ज्यूहरु,सेवा ग्राही, उपभोक्ता समिति प्रतिनिधि ज्यूहरु, शिक्षकऽ विद्यार्थी तथा सरोकारवाला हरुको उपस्थितिमा समपन्न कार्यक्रममा समसामयिक विषय, अपुरा योजनाहरु , शैक्षिक गुणस्तर लगायतका विषयमा छलफल भएको छ । शाखा प्रमुख हरु , प्रमुख बक्ता नगर प्रमुख श्री उमेशकुमार पौडेल र उप-प्रमुख श्री विमला
खड्लुक ज्यूले जिज्ञासा र प्रश्नहरुको जवाफ दिनुभएको थियो ।