FAQs Complain Problems

मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया बैठक सम्पन्न

CMC नेपालको आयोजनामा २०८१ कार्तिक २५ गते लेकवेशी नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया बैठक सम्पन्न भएको छ । बैठकमा पालिका भित्र रहेका मानसिक रोगीहरुको चौमासिक अनुगमन गर्ने,

विद्यार्थी र मानसिक रोगीहरुलाई मनोपरामर्शका लागि CMC नेपालको सहयोगमा शिक्षक र स्वास्थ्यकर्मी मध्येबाट एकजनालाई छनौट गरी मनोपरामर्श तालिममा पठाउने र मानसिक स्वास्थ्य नीतिमा छलफल गरि कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरियो ।

आर्थिक वर्ष: