FAQs Complain Problems

Revenue/ Foreign Aid

संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने सम्बन्धि सूचना

 सदा झै संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१(असोज २,३  र ४ गते  ३ दिन सम्म) भब्य रुपमा मनाउने सन्दर्भमा यस  नगरपालिका अन्तरगतका वडा कार्यालय, स्वास्थ्य संस्था, अन्य संघ संस्थाका कार्यालयहरुको छत, बरण्डा र परिसरमा निर्धारित साईजका राष्ट्रिय झण्डा मर्यादा पूर्वक राखि सजाउनका साथै  साँझ दिपावली गर्नहुन  र  नगरबासी हरुले  आ-आफ्नो घरको छत, बरण्डामा राष्ट्रिय झण्डा सजाउन  र  दिपावली गर्न हुन सबैमा हार्दिक अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: