FAQs Complain Problems

Revenue/ Foreign Aid

एकिकृत तथ्यांक प्रणाली (IDMS ) सम्बन्धि अभिमुखीकरण (असल अभ्यास) कार्यक्रम सम्पन्न

Open Knowledge   नेपालको आयोजनामा २०८१ श्रावण १७ गते लकेवेशी नगरपालिकामा शाखा प्रमुखहरुलाई एकिकृत तथ्यांक प्रणाली (IDMS ) सम्बन्धि अभिमुखीकरण (असल अभ्यास) कार्यक्रम सम्पन्न भएको छ ।  नगर प्रमुख श्री उमेशकुमार पौडेलको अध्यक्षता र उप प्रमुख श्री विमला खड्लुक ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रणालीमा तथ्यांक राख्दा ध्यान दिनुपर्ने कुरा,तथ्यांकको शुध्दता लगायका विषयमा छलफल भएको छ ।

आर्थिक वर्ष: