Flash News
Revenue/ Foreign Aid
१० औं अन्तराष्ट्रिय योग दिवस
२०८१ आषाढ ०७ गते नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यू, उप प्रमुख श्री विमला खड्लुक ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यू तथा कर्मचारीहरुको उपस्थितिमा १० औं अन्तराष्ट्रिय योग दिवस मनाईएको छ ।
विभिन्न योगअभ्यासहरु गरी दिवस भब्यताका साथ मनाईएको छ ।