FAQs Complain Problems

बाल विवाह अन्त्यका लागि रणनैतिक योजना लाई अन्तिम रुप दिन कार्यशाला गोष्ठी सम्पन्न

The capital for Good, USA/ The Girls First Fund को आर्थिक सहयोग र लेकवेशी नगरपालिकाको समन्वयमा वातावरण समाज सुर्खेतबाट संचालित Preventing and Responding to Child Marriage and Early Unions परियोजना अन्तरगत बाल विवाह अन्त्यका लागि रणनैतिक योजना लाई अन्तिम रुप दिन  नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यूको अध्यक्षता, उप प्रमुख श्री विमला खड्लुकज्यूको विशेष आतिथ्यतामा २०८१ बैशाख ०६गते सम्पन्न भएको छ । राष्ट्रिय जन गणना २०७८ अनुसार 
लेकवेशी नगरपालिकामा ७७.६६% वाल विवाहको तथ्यांक रहेको र  भविष्यमा झनै कहाली लाग्दो अवस्था सृजना नहोस् भन्ने उदेश्यका साथ पालिकामा वालविवाह भुक्त समाज निर्माण गर्ने उदेश्यका साथ  रणनैतिक योजना तयार गरिएको हो । 

आर्थिक वर्ष: