FAQs Complain Problems

२०७९/८०

नयाँ वर्षको शुभकामना

सम्पूर्ण नगरवासी, कर्मचारी एवं नेपाल तथा विदेशमा रहनुहुने दाजु भाइ,दिदी बहिनी तथा शुभचिन्तकहरुमा उत्तर उत्तर प्रगती तथा शान्तीको कामना सहित नव वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । -लेकवेशी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कल्याण, सुर्खेत

Pages