FAQs Complain Problems

पालिका स्तरिय खोप समनवय समितिलाई १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

मंसिर १३ देखि १७ सम्म ५ देखि ११ वर्ष सम्मका बालबालिकाहरुलाई कोभिड - १९ फाईजर बुस्टर मात्राको अभियान संचालन हुन गईरहेकोमा Epic नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा पालिका स्तरिय खोप समन्वय समितिलाई १ दिने अभिमुखिकरण कार्यक्रम २०८१/०८/१२ गते सम्पन्न भएको छ । नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यूको अध्यक्षता, उप -प्रमुख श्री विमला खड्लुक ज्यूको विशेष आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यूको प्रमुख आथित्यता र जन प्रतिनिधि ज्यू हरु , स्वास्थ संस्था प्रमुखहरुको उपस्थितिमा भएको कार्यक्रममा खोपको उमेर समूह, प्रकियाका बारेमा छलफल भएको थियो ।

आर्थिक वर्ष: